Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मेसीलाई ‘बीबीसी स्पोर्ट स्टार अफ द इयर’ को अवार्ड

    मेसीलाई ‘बीबीसी स्पोर्ट स्टार अफ द इयर’ को अवार्ड

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई बीबीसीले यो वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ ।

    बीबीसीले हरेक वर्ष प्रदान गर्दै आएको बीबीसी स्पोर्ट्स पर्सनालिटी अन्तर्गत यो वर्षको ‘वर्ल्ड स्पोर्ट स्टार’ अवार्डबाट मेसीलाई सम्मानित गर्ने भएको हो ।



    ३५ वर्षीय मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जिताएका थिए ।



    फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट–जर्मेनका फरवार्डले आफ्नो पाँचौं विश्वकपमा सात गोल गरेपछि प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलको अवार्ड समेत जितेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार