Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वासप्रश्वासमा समस्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना

    स्वासप्रश्वासमा समस्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 582
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्।

    निमाेनियाका बिरामी रहेका नेता नेपालकाे स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडाैँकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे।



    हिजाे साेमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा सरिक भएका



    नेता नेपाललाई अचानक स्वास्थ्य समस्या देखिएकाे उनी निकट एक नेताले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार