Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनआरएनएद्वारा प्रधानमन्त्री प्रचण्डलाई बधाई

    एनआरएनएद्वारा प्रधानमन्त्री प्रचण्डलाई बधाई

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 579
    SHARES

    फाइल फोटो

    काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिएको छ ।

    एनआरएनएका अध्यक्षत्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्यले बुधबार प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।



    उनीहरूले प्रचण्डको प्रधानमन्त्रीको कार्यकाल समृद्ध मुलुक निर्माणका लागि फलदायी र ऐतिहासिक हुने विश्वास राखेका जनाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार