Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सभामुखको लागि सुदूरपश्चिममा माघ २ गते चुनाव हुने

    सभामुखको लागि सुदूरपश्चिममा माघ २ गते चुनाव हुने

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 549
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सभामुखको चुनाव आगामी माघ २ गते हुने भएको छ ।

    आइतबार बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते चुनाव गर्ने सहमति गरेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।



    सुदूरपश्चिममा सोमबारका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा अधिवेशन सुरु हुनु अघिल्लो दिन आइतबार सर्वदलीय बैठक बसेको हो ।



    दूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार