Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पोर्ट्समाउथलाई हराउँदै टोटेनहम एफए कपको चौथो चरणमा

    पोर्ट्समाउथलाई हराउँदै टोटेनहम एफए कपको चौथो चरणमा

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 603
    SHARES

    एजेन्सी । टोटेनहम एफए कप फुटबलको चौथो चरणमा पुगेको छ ।

    गएराति सम्पन्न खेलमा पोर्ट्समाउथलाई १–० ले हराउँदै टोटेनहमले चौथो चरणमा पुगेको हो ।



    टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।



    एफए कपअन्तर्गत नै साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई २–१ ले हराएर चौथो चरणको यात्रा तय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार