Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चेल्सीमाथि सानदार जित निकाल्दै सिटी एफए कपको चौथो चरणमा

    चेल्सीमाथि सानदार जित निकाल्दै सिटी एफए कपको चौथो चरणमा

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 540
    SHARES

    एजेन्सी । म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

    आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ४–० गोल अन्तरमा हराएको हो।



    सिटीको जितमा रियाद महारेजले २ तथा जुलियन अल्भारेज र फिल फोडेनले एक एक गोल गरे ।



    अब सिटीले अर्को चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेडमध्ये कुनै एकको सामना गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार