Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए सपथ

    प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए सपथ

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 480
    SHARES

    विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथग्रहण गराएका हुन् ।



    झापा ५(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित कार्की एमालेको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।



    उनी आइतबार साँझ मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार