Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पूर्वराष्ट्रपति यादव भन्छन् – राम्रो संविधान बने पनि देशले राजनीतिक स्थिरता पाउन सकेन

    पूर्वराष्ट्रपति यादव भन्छन् – राम्रो संविधान बने पनि देशले राजनीतिक स्थिरता पाउन सकेन

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 504
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकका राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।

    मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले यस्तो बताएका हुन् । मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताए ।



    अझै पनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा राख्दै उनले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए ।



    उनले समाजलाई राम्रो योगदान दिनहरुलाई सदैव सम्झनुपर्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार