Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पूर्वसभामुख ढुंगाना भन्छन् – दूरदृष्टि राखेर संविधान निर्माण भएन्, संविधानले कसैलाई बाँधेन

    पूर्वसभामुख ढुंगाना भन्छन् – दूरदृष्टि राखेर संविधान निर्माण भएन्, संविधानले कसैलाई बाँधेन

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्ववन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन् ।

    शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्वयन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताए ।



    नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको पनि उनको भनाई छ । पूर्वसभामुख ढुंगानाले अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार