Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सुरू

    मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सुरू

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरदेखि बसिरहेको हो ।



    बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।



    सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार