Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ : गभर्नर अधिकारी

    राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ : गभर्नर अधिकारी

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 537
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज अवार्ड कार्यक्रममा आइतबार गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको दावी गरे ।



    गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वाभाविक भएको बताए ।



    उनले पुँजीबजार हेर्ने छुट्टै केन्द्रीकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजार नियन्त्रण र अनुगमन गर्ने बताए। उनले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार