Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अखिलको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

    अखिलको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 813
    SHARES

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।

    कमलादीस्थित प्रज्ञा भवनमा विद्युतीय मतदान सुरु भएको हो ।



    फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो।



    यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुँदैछ।

    अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार