Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • २० दिनपछि अस्पतालबाट डिस्चार्ज भए पूर्व प्रधानसेनापति कटवाल

    २० दिनपछि अस्पतालबाट डिस्चार्ज भए पूर्व प्रधानसेनापति कटवाल

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 552
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सैनिक अस्पताल छाउनीमा २० दिनअघि भर्ना भएका नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल डिस्चार्ज भएका छन् ।

    कटवाल आइतबार डिस्चार्ज भएर घर फर्किएका हुन् । दुवै मिर्गौला फेल भएपछि हरेक मंगलबार र शुक्रबार डाइलसिस गराउँदै थिए।



    कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि माघ १७ गते छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो।



    सुरुमा उनलाई आईसीयूमा राखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार