Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्व प्रधानसेनापति रुकमाङ्गद आईसीयूमा, स्वास्थ्य अवस्था स्थिर

    पूर्व प्रधानसेनापति रुकमाङ्गद आईसीयूमा, स्वास्थ्य अवस्था स्थिर

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दुवै मिर्गौला फेल भएर डाइलसिस गराउँदै आएका नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन् ।

    नेपाली सेनाका अनुसार स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा कटवाललाई राखिएको हो ।



    उनी मिर्गौलामा समस्या देखिएपछि हप्ताको दुई दिन डाइलसिस गराउँदै आएका थिए  ।



    नेपाली सेनाका अनुसार पूर्व प्रधानसेनापति कटवाल एक हप्तादेखि आईसीयूमा रहेका छन् । कटवालको अवस्था स्थिर रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार