Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

    पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 867
    SHARES

    सांकेतिक तस्विर

    पोखरा । कास्कीको पोखरीमा ४ वर्षीय बालक मृत फेला परेका छन् ।

    सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।



    केसी सोमबार बेलुका खेल्न भन्दै घरबाट निस्केका र अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।



    त्यसपछि खटिएको प्रहरीको टोलीले बालकलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको हो ।

    खेल्ने क्रममा घर अगाडी रहेको पोखरीमा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार