Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • थप २ जनामा कोरोना संक्रमण पुष्टि

    थप २ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 462
    SHARES

    काठमाडौं । देशभर थप २ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ सय ६६ जनाको नमूना परीक्षण गरिएको थियो ।

    ५ सय ५६ जनाको पीसीआर र १७ सय १० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, सोमबार २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार