Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार कम्फरटेबल कठपुतली, एमालेको चन्द्र सूर्य : गोकुल बास्कोटा

    राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार कम्फरटेबल कठपुतली, एमालेको चन्द्र सूर्य : गोकुल बास्कोटा

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 462
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपतिमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार कठपुतली छाप हुने टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले एमालेको चन्द्र सूर्य हुने पनि दाबी गरे । देशको पहिलो राष्ट्रपति रामवरण यादवले के गरेको थियो ? भन्दै उनले प्रश्नसमेत गरेका छन् ।



    बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गगन गफ सुनियो-एमालेले उठाउने रबर र काग्रेसको साझा छाप हुन्छ । म भन्छु-एमालेको चन्द्र सूर्य र कांग्रेसले उठाउने कम्फरटेबल कठपुतली छाप हुन्छ । रामबरणले संविधान जारी गर्ने बेला के गर्या थे ? र,सेनापति प्रकरणमा प्रचण्डलाई लोप्पा कस्ले ख्वाथ्योरुरामचन्द्र कालापानी मुद्दामा ०५५ मै भाग्या थे ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार