Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

    राष्ट्रपति निर्वाचनका लागि नमुना मतपत्र सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 540
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।

    आयोगले बिहीबार वेबसाइटमार्फत नमुना मतपत्र राखेको हो ।



    जसअनुसार मतपत्रमा राष्ट्रपतिका उमेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको नामसहित तस्बिर राखिएको छ ।



    प्रदेश सभा र संघीय सभाका सदस्यले प्रयोग गर्ने मतपत्र फरक फरक छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार