Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • रामचन्द्र पौडेलले लिए तेस्रो राष्ट्रपतिका रूपमा शपथ

    रामचन्द्र पौडेलले लिए तेस्रो राष्ट्रपतिका रूपमा शपथ

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 516
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् ।



    पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराए ।



    २५ फागुनमा भएको निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार