Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ललित राजवंशीले दिलाए नेपाललाई पहिलो सफलता

    ललित राजवंशीले दिलाए नेपाललाई पहिलो सफलता

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 603
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युनाइटेड अरब इमिरेट्स (यूएई) का ओपनर आर्यन लक्रालाई नेपालका ललित राजवंशीले पभेलियनको दिशा देखाए ।



    यूएईका आर्यन लक्रालाई ललितले २.५ ओभरमा बोल्ड गरे । अहिले चार ओभरको खेल सकिँदा यूएईले एक विकेट गुमाएर ४१ रनमा खेलिरहेको छ ।



    लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार