Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पर्साबाट १० किलो चरेससहित बृजेश पक्राउ

    पर्साबाट १० किलो चरेससहित बृजेश पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 510
    SHARES

    पर्सा । इलाका प्रहरी कार्यालय पोखरियाले १० केजी लागूऔषध चरेसहित १ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मी रहेका छन् ।



    ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले कुर्मीलाई अवैध लागूऔषध चरेस आन्दाजी १० केजीसहित पक्राउ गरेको हो ।



    प्रहरीले कुर्मीको घर तलासी गर्दा उक्त परीमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार