Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 498
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

    मृत्यु हुनेमा स्थानीय २५ वर्षीय विष्णु फुयाँल रहेका छन्।



    ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ।



    घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार