Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अमेरिकाको चर्चमा बर्षौंसम्म सयौं बालबालिकामाथि यौन शोषण

    अमेरिकाको चर्चमा बर्षौंसम्म सयौं बालबालिकामाथि यौन शोषण

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 420
    SHARES

    एजेन्सी । अमेरिकाको मेरील्याण्ड राज्यको एउटा चर्चमा बर्षौंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ ।

    मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित सबैभन्दा पुरानो रोमन क्याथोलिक चर्चमा सन् १८४० देखि विभिन्न १५६ जना पादरीहरुले ६ सय बढी बालबालिकाको यौन शोषण गरेको खुलासा भएको हो ।



    मेरिल्याण्डका महान्यायाधीवक्ताले तयार पारेको पाँच सय पेज लामो प्रतिवेदनमा हरेक पादरीले चर्चमा बालबालिकाको यौन शोषण गरेको उल्लेख छ ।



    बालबालिकामाथिको यौन शोषण लुकाउन चर्चले करोडौं डलर खर्च गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार