Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पाकिस्तानलाई एक अर्ब ३० करोड डलर सहयोग गर्ने चीन र यूएईको घोषणा

    पाकिस्तानलाई एक अर्ब ३० करोड डलर सहयोग गर्ने चीन र यूएईको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २ बैशाख २०८०
  • 564
    SHARES

    एजेन्सी । पाकिस्तानलाई चीन र यूएईले गरी कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको घोषणा गरेका छन् ।

    पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउन यूएईका अर्थमन्त्री इशाक डारले एक अर्ब डलर दिने घोषणा गरेका हुन् ।



    यस्तै, चीनले हिजो पाकिस्तानलाई ३० करोड अमेरिकी डलर उपलब्ध गराएको छ ।



    पाकिस्तानको अर्थतन्त्र राजनीतिक सङ्कटसँगै धराशायी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार