Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा कोराना संक्रमित महिलाको मृत्यु भएको छ ।

    धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको मृत्यु भएको हो ।



    उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।



    मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना पुष्टि भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार