Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्री थपिए

    प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्री थपिए

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 813
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीमा कांग्रेसका कानूनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन्।



    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका छन् ।



    यसअघि आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका प्रधानमन्त्रीले नवौं पटकको मन्त्रिपरिषद् विस्तारमा पनि सरकारलाई पूर्णता भने दिन सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार