Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अर्थतन्त्रमा अहिलेको सूचकबारे अर्थमन्त्रीसँग छलफल गरिने

    अर्थतन्त्रमा अहिलेको सूचकबारे अर्थमन्त्रीसँग छलफल गरिने

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ ।

    मंगलबार कांग्रेस सांसद सन्तोष चालिसेको सभापतित्वमा सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो ।



    समिति सदस्य ज्ञानेन्द्र शाहीका अनुसार अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरि बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको छ ।



    त्यस्तै, समितिलाई पूर्णरुपमा डिजिटल प्लेटफर्ममा लैजाने विषयमा पनि छलफल भएको शाहीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार