Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनसेलको सेयर खरिद-बिक्री रोक्न लेखा समितिको निर्देशन

    एनसेलको सेयर खरिद-बिक्री रोक्न लेखा समितिको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 546
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री रोक्न निर्देशन दिएको छ ।

    बुधबारको बसेको बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको हो।



    लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।



    त्यस्तै यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार