Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अर्थ समितिको निर्देशन – नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउनू

    अर्थ समितिको निर्देशन – नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउनू

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 753
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संसदीय समितिले नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउन निर्देशन दिएको छ ।

    शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।



    नयाँ स्टकका लागि सहजीकरण गरिदिन आग्रह गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अर्थ समितिलाई पत्र लेखेको थियो । आज समितिले छलफल गरेर नयाँ स्टकका लागि काम अगाडि बढाउन निर्देशन दिएको हो ।



    धितोपत्र बोर्डले २ असोज २०७९ मा एकसाथ स्टक ब्रोकर, कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जको लाइसेन्सको लागि आवदेन आह्वान गरेको थियो । बोर्डले स्टक एक्सचेञ्जको लागि ४५ दिन रसेयर ब्रोकरको लागि ३५ दिनको म्याद राखेर आवेदन आह्वान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार