Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्पन्दन सुब्बाले जिते ‘भ्वाइस किड्स सिजन-२’ को उपाधि

    स्पन्दन सुब्बाले जिते ‘भ्वाइस किड्स सिजन-२’ को उपाधि

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 846
    SHARES

    काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।

    शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि हात पारेका हुन् ।



    फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।



    विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।

    यसअघि भ्वाइस किड्स सिजन १ को उपाधि पनि टीम प्रमोदले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार