Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली भन्छन् – सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन दिनौं

    एमाले अध्यक्ष ओली भन्छन् – सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन दिनौं

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 699
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ ।

    एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन् ।



    शनिवार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखे ।



    सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार