Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारले रासायनिक मलको कारखाना खोल्ने, मलमा ३० अर्ब अनुदान

    सरकारले रासायनिक मलको कारखाना खोल्ने, मलमा ३० अर्ब अनुदान

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 657
    SHARES

    काठमाडौं । सरकारले रासायनिक मलको कारखाना खोल्ने भएको छ ।

    सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो बताएका हुन् ।



    त्यस्तै,  सरकारले रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।



    साथै उनले प्रारगिंक मल उत्पादनमा प्रोत्साहन गरिने अर्थमन्त्री डा. महतले बताए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार