Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा, को-को परे ?

    एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोली घोषणा, को-को परे ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 951
    SHARES

    काठमाडौं । हङकङमा हुने एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको महिला टिम घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।



    १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा समूह ‘ए’ मा भारत र पाकिस्तान ‘ए’ टोलीसहित आयोजक हङकङ तथा नेपाल छन्। समूह ‘बी’ मा बंगलादेश र श्रीलंका ‘ए’ टोलीसहित यूएई र मलेसिया रहेका छन् ।



    नेपालले जुन १३ मा पाकिस्तान ‘ए’, जुन १५ मा भारत तथा जुन १७ मा हङकङसँग समूह चरणका खेल खेल्नेछ ।

    नेपाली टिम

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार