Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको उपाधि नजिक

    नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको उपाधि नजिक

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 519
    SHARES

    एजेन्सी । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा पुगेका छन् ।

    पेरिसमा हिजो भएको प्रतिस्पर्धामा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।



    तेस्रो वरीयताका जोकोभिचले अल्कारेजलाई ६–३, ५–७, ६–१ र ६–१ ले पराजित गरे ।



    जोकोभिच सातौं पटक फ्रेन्च ओपनको फाइनलमा पुगेका हुन् । जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार