Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि, रचे नयाँ इतिहास

    जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि, रचे नयाँ इतिहास

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 561
    SHARES

    एजेनसी । सर्बियाका नोभाक जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्दै इतिहास रचेका छन् ।

    योसँगै जोकोभिचले आफ्नो करियरको २३ औँ ग्रान्डस्लाम उपाधि हात पारेका हुन् ।



    फाइनलमा उनले क्यास्पर रुडलाई ७-६ ९७-१० ६-३, ७-५ को सेटमा पराजित गरे । ग्रान्डस्लाम जित्ने संख्याका आधारमा उनी अहिलेसम्म उनी राफेल नाडालसँग बराबरीमा थिए ।



    नाडालले २२ वटा ग्रान्डस्लाम जितेका छन् । जितसँगै उनी विश्व नम्बर वानमा फर्किएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार