Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मधेस प्रदेशको बजेट भोलि साँझ ५ बजे सार्वजनिक हुने

    मधेस प्रदेशको बजेट भोलि साँझ ५ बजे सार्वजनिक हुने

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 528
    SHARES

    जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने भएको छ ।

    आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०-८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।



    बजेट प्रस्तुत गर्नका लागि सभामुख मण्डलले असार १ गते साँझ ५ बजेका लागि प्रदेशसभा बैठक डाकेका हुन् ।



    अगामी आर्थिक वर्षको बजेट करिब ३५ अर्बको हाराहारीमा हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार