Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिपमा आज भारतसँग खेल्दै नेपाल

    साफ च्याम्पियनसिपमा आज भारतसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 702
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आज साविक विजेता भारतसँग खेल्दैछ ।

    खेल भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ।



    आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुँदा भारत भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ ।



    नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो । भारतले भने पाकिस्तानलाई ४–० को फराकिलो अन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार