Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप

    पहिलो हाफमा नेपाल र भारतको गोलरहित बराबरी

    पहिलो हाफमा नेपाल र भारतको गोलरहित बराबरी

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 831
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाल र घरेलु टोली भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

    भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टिमले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् ।



    नेपालले पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएको थियो । कुवेतसँग पराजित नेपाल दोस्रो खेलमा भारतसँग जित्नैपर्ने दबाबमा छ।



    भारतविरुद्ध खेल्ने नेपाली टोलीः

    किरण चेम्जोङ, अनन्त तामाङ, लाकेन लिम्बु, एरिक विष्ट, विमल घर्तिमगर, आयुष घलान, अञ्जन विष्ट, देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, मनिष डाँगी र रोहित चन्द ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार