Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतले गर्‍यो पहिलो गोल

    साफ च्याम्पियनसिप : नेपालविरुद्ध भारतले गर्‍यो पहिलो गोल

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 762
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिप प्रतियोगितमा नेपालविरुद्ध भारतले पहिलो गोल गरेको छ ।

    बैग्लोरको श्री कान्तिरभा स्टेडियममा खेलको ६१ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरेका हुन् ।



    खेलमा दबाबमा राखेको नेपालले पहिलो गोल खाएको हो ।



    जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा कुवेतसँग पराजति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार