Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप : भारतविरुद्ध नेपाल २–० गोलले पछाडि

    साफ च्याम्पियनसिप : भारतविरुद्ध नेपाल २–० गोलले पछाडि

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिपमा नेपाल भारतविरुद्ध २–० गोलले पछि परेको छ ।

    बैग्लोरको श्री कान्तिरभा स्टेडियममा भारतीय कप्तान सुनिल क्षेत्री र महेश सिंहले गरेका हुन् ।



    भारतका लागि सुनील क्षेत्रले ६० मिनेटमा पहिलो गोल गरेका थिए । ६८ औं मिनेटमा दोस्रो गोल महेश सिंहले गरे ।
    सनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए ।



    तर पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम सिंहले गोल गरे । पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार