Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण, समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा

    सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण, समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 675
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने टिप्पणी गरेका छन् ।

    बिहीवार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् ।



    उनले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताए ।



    ‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार