Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द, नयाँ चेक काट्न नमिल्ने

    आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द, नयाँ चेक काट्न नमिल्ने

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन नपाउने भएका हुन् ।



    प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन ।



    ‘राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन,’ सूचनामा भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार