Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपा सुदूरपश्चिमको सहसंयोजकमा ज्ञानेन्द्र शाही

    राप्रपा सुदूरपश्चिमको सहसंयोजकमा ज्ञानेन्द्र शाही

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 783
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशको सहसंयोजक तोकेको छ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त जिम्मेवारी पार्टीका प्रवक्ता समेत रहेका सांसद ज्ञानेन्द्र शाहीलाई उक्त जिम्मेवारी दिएका हुन् ।



    शाहीलाई प्रदेश संयोजक मातहतमा रही कार्यसम्पादन गर्न सहसंयोजक तोकिएको हो।



    यसअघि राप्रपाले पार्टीका उपाध्यक्ष उद्धव पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजकमा तोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार