Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसियाली खेलकुदका लागि गायवाडको कप्तानीमा भारतीय क्रिकेट टोलीको घोषणा

    एसियाली खेलकुदका लागि गायवाडको कप्तानीमा भारतीय क्रिकेट टोलीको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 648
    SHARES

    काठमाडौं । आगामी सेप्टेम्बर २८ देखि हुन लागेको १९ औं एसियाली खेलकुदका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ऋतुराज गायकवाडको कप्तानीमा टोलीको घोषणा गरेको हो । खेलकुदमा टी–२० फर्म्याटका क्रिकेट खेलहरु हुनेछन् ।



    १६औँ एसियाली खेलकुददेखि क्रिकेटलाई औपचारिक रूपमा समावेश गरिएको छ ।



    नेपालले पनि यस संस्करणमा पुरुष क्रिकेटमा सहभागिता जनाउँदैछ । केही दिनमा नेपाली टोलीको पनि घोषणा हुनेछ ।

    भारतको टोली :

    ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिन्टन सुन्दर, शाहजाद अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह (विकेटकिपर)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार