Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुनको मूल्य प्रतितोला ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य प्रतितोला ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 441
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख १२ हजार ८ सय रुपैयाँ कयम भएको छ ।



    त्यस्तै, तेजाबी सुन आज १ लाख १२ हजार २२५ रुपैयाँ निर्धारण गरिएको छ ।



    यता शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार