Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेसले फुकुवा गर्‍यो निर्वाचनमा वागी उठेर जितेका १४ नेताको कारबाही [सूचीसहित]

    कांग्रेसले फुकुवा गर्‍यो निर्वाचनमा वागी उठेर जितेका १४ नेताको कारबाही [सूचीसहित]

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 717
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जना नेताको कारबाही फुकुवा गरेको छ ।

    आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो ।



    शर्माका अनुसार यसरी कारबाही फुकुवा हुनेहरुमा स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा सदस्यसम्म रहेका छन् ।



    यी हुन् कारबाही फुकुवा भएका नेताहरू :
    – जंगीलाल राय
    – देवेन्द्र बहादुर शाही
    – नवराज शाही
    – राजुसिंह कठायत
    – मनोजकुमार शाह
    – प्रल्हाद कुमार क्षेत्री
    – तारादेवी महतो
    – भोला खड्का
    – राम यादव
    – विजय कुमार महतो
    – विदेश्वर शाह
    – रूकुम तामाङ
    – लक्ष्मण सिंह

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार