Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • क्विन्टल सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक छिरिङ पक्राउ

    क्विन्टल सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक छिरिङ पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । सुन तस्करीमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बलको सहयोगमा राजस्व अनुसन्धान विभागले ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि छिरिङलाई पक्राउ गरेको विभागले जनाएको छ ।



    हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो ।

    सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार