Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूले गरे आन्दोलन घोषणा

    विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूले गरे आन्दोलन घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 714
    SHARES

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन्।

    एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।



    विज्ञप्ती जारी गर्दै उनीहरूले आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा गरेका छन्।



    मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार