Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

    वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 921
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ ।

    विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएपछि मङ्गलवारदेखि सेवा अवरुद्ध भएको हो ।



    वैदेशिक रोजगार विभागका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रवारसम्म सुचारु हुने छ ।



    अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।

    यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार