Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वैदेशिक रोजगार विभागले भन्यो – अनलाइन सेवा सञ्चालन आउन अझै तीन दिन लाग्छ

    वैदेशिक रोजगार विभागले भन्यो – अनलाइन सेवा सञ्चालन आउन अझै तीन दिन लाग्छ

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 699
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ ।

    सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अवरुद्ध नै रहने भएको हो ।



    बुधबार पत्रकारहरूसँगको छलफल कार्यक्रममा विभागका महानिर्देशक मदन दाहालले सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा चल्न अझै तीन दिन लाग्न सक्ने बताए ।



    विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सेवा अवरुद्ध रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार